वर्तमान संकटको निकासको निम्ति तीन बुँदे सहमति
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले देशको वर्तमान संकटको निकास नयाँ ढङ्गले दिनको निम्ति सरकारसँग तीन बुँदे सहमति भएको बताएका छन । उनले देशमा जुन संकट छ, यो संकटको निकास नयाँ ढङ्गले दिनको निम्ति निकास नयाँ, अग्रगामी, क्रान्तिकारी अर्थात् कम्युनिस्ट निकास हुनु जरुरी भएको र त्यो निकासमा पहल गर्नको निम्ति यो किसिमको राजनीतिक सहमति, राजनीतिक नीति […]
२०७७ फाल्गुन २३ गते, आईतवार