‘संसदीय व्यवस्था असफल हुनु सिङ्गो प्रणालीकै असफलता हो ‘
काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले संसदीय व्यवस्था असफल हुनु सिङ्गो प्रणालीकै असफलता भएको ठोकुवा गरेका छन । नेता सीपी गजुरेलले असफल संसदीय व्यवस्थाको विकल्पमा नयाँ व्यवस्था स्थापनाका लागि चार राजनीतिक दल संयुक्त रणनीतिक मोर्चा बनाएर एक ठाउँमा उभिएको समेत बताए । राष्ट्रिय जागरण मञ्च नेपालको आयोजनामा भएको ’संसदीय व्यवस्थाको असफलता र […]
२०७७ चैत्र ९ गते, सोमबार