नेकपाद्वारा अवैध चन्दा असुली गर्ने केदार खतिवडा पार्टीमा आबद्ध नरहेको प्रस्ट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले केदार खतिवडा आफ्नो पार्टीमा आबद्ध नरहेको प्रस्ट पारेको छ । नेपाल कम्युनिष्ट पार्टी उपत्यका विशेष ब्यूरोका इन्चार्ज मिलनले एक बिज्ञप्ति जारी गरि सो कुरा प्रष्ट्याएका हुन् । नेकपा उपत्यका विशेष ब्युरोले पार्टीका नाममा अवैध चन्दा असुली गर्ने, आर्थिक अराजकता मच्चाउने, गुटबन्दी गर्ने, पार्टीविरुद्धमा साँठगाँठ गर्ने, पार्टीको सूचना दुश्मनलाई बेन्ने र […]
२०७७ मंसिर १० गते, बुधबार