बुद्धिजीवी सङ्गठनद्वारा बस्तोलालाई तत्काल रिहा गर्न माग
काठमाडौँ । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई अविलम्ब रिहा गर्न माग गरेको छ । सो सङ्गठनका महासचिव व्यापक नेपालीले बिज्ञप्ति जारी गरी सरकारले गिरफ्तारीको शृङ्खलालाई निरन्तरता दिनु गैरराजनीतिक व्यवहार भएको ठोकुवा गरेका छन् । उनले यो दमन र गिरफ्तारीको शृङ्खलालाई रोकेर सम्पूर्ण राजबन्दीलाई बिनासर्त तत्काल रिहा गर्न पनि अपिल […]
२०७७ माघ ३ गते, शनिबार