सरकार नै द्वन्द्वको कारक
काठमाडौँ । करिब दुई वर्ष अघि नै सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर सो पार्टीका नेता–कार्यकर्ताको हत्या गर्ने, अनाहक गिरफ्तार गर्ने, भूmठा मुद्दामा फसाउने र जेलमा कोच्ने कार्य गरेर हिंसात्मक राजनीतिको थालनी गरेको थियो । सरकारले भिन्न राजनीतिक आस्था राखेर वर्तमान संसदीय राजनीतिभन्दा अगाडि बढ्दै वैज्ञानिक समाजवादको लागि संघर्ष गरिरहेको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर […]
२०७७ मंसिर २८ गते, आईतवार