नेकपाद्वारा देशभर विरोध प्रदर्शन
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी र सो पार्टीनिकट विभिन्न जनवर्गीय संगठनले कोरोनाको प्रभावले आक्रान्त जनताको स्वास्थ्य जाँच र उपचारको निशुल्क व्यवस्थाको माग र राष्ट्रियताकाे रक्षा र जनतन्त्र जनजीविकाका लागि आज पनि देशभर विरोध प्रदर्शन गरेका छन् ।दाङ, सल्यान, कास्की, पाल्पा, काठमाडौं, कालिकोट, लगायत देशभरका जिल्लामा विरोध प्रदर्शन तथा जुलुस सम्पन्न भएका छन् । यसैक्रममा अखिल […]
२०७७ कार्तिक २१ गते, शुक्रबार