महिलामाथि भइरहेका अमानविय घटनामा संलग्न अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न माग
काठमाडौँ । सयुक्त महिला संघ संयुक्त संघर्ष समितिले पछिल्लो समय महिलामाथि भइरहेका सबै घटना अत्यन्त अमानवीय बर्बर र निच प्रकारका भएको भन्दै ती सबै घटनामा संलग्न अपराधीलाई कडाभन्दा कडा कारबाहीका लागि जोडदार माग गर्दै पीडितलाई उचित क्षतिपूर्ति, उपचार र पुनःस्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।यस बिषयमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको सचिवालय सदस्य […]
२०७७ आश्विन २८ गते, बुधबार