‘ अबको विकल्प नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति ‘
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेपाली जनताका निम्ति अबको विकल्प नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति बन्दै गएको ठोकुवा गरेका छन । उनले नेपाल र नेपालीका निम्ति यो निकै गौरव र गह्रौँ कुरा भएको समेत बताएका छन । प्रवक्ता प्रकाण्डले इरातोखबर अनलाईनलाई दिएको अन्तर्वार्तामार्फत आम जनताले साथ दिए पार्टीले क्रान्ति र मुक्ति दिने […]
२०७७ भाद्र १७ गते, बुधबार