मुख्य समाचार

युवा संगठन कालिकोटद्वारा नरबाणेको भ्रमणबिरुद्ध र्यालि र कोण सभा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन कालिकोटले भारतिय सेना प्रमुख नरबाणे नेपाल प्रवेश निषेध छ ,भारतीय सेना प्रमुख नरबाणे मुर्दावाद भन्दै कालो ब्यानर र काला झण्डा देखाएर बिरोध र्यालि र कोण सभा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सञ्चालन तथा अध्यक्षता युवा संगठन नेपाल कालिकोटका जिल्ला अध्यक्ष आत्मा क्षेत्री गरेका थिए । कार्यक्रममा बोल्दै […]

२०७७ कार्तिक १९ गते, बुधबार

अखिल (क्रान्तिकारी)द्वारा नरवणेको भ्रमणबिरुद्ध प्रदर्शन

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणको बिरोध गर्दै प्रदर्शन गरेको छ । सो संगठनले आज काठमाण्डौमा सयौं वेलुन र झन्डासहित र्याली गर्दै बिरोध प्रदर्शन गरेको हो ।

२०७७ कार्तिक १९ गते, बुधबार

सरकारद्वारा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न परिपत्र

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न मातहत निकायलाई परिपत्र गरेको छ । मन्त्रालयबाट गत असोज २८ मा जारी परिपत्रअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को स्थानमा ‘नेपाल’ मात्र लेख्नुपर्ने उल्लेख छ ।मन्त्रालयका अनुसार गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको हो । नेपालको […]

२०७७ कार्तिक १८ गते, मंगलवार

लेखक तथा साहित्यकारद्वारा नरवणेको नेपाल भ्रमण रद्ध गर्न माग

काठमाडौं । लेखक तथा साहित्यकारहरुले भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको नेपाल भ्रमण रद्ध गर्न माग गरेका छन। नेपालको अर्को छिमेकी मुलुकलाई अनाहकमा मुछेर तथा नेपाललाई होच्याएर दुर्वचन बोल्ने नरवणेलाई नेपालमा निम्ता गरेर राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान दिने तयारी आपत्तिजनक रहेको र सहअस्तित्व अस्वीकार गर्ने हेपाहा प्रवृत्तिलाई सम्मान गर्नु भनेको स्वयम् अपमानित हुनु हो भन्दै ९४ […]

२०७७ कार्तिक १७ गते, सोमबार

२१ राजनीतिक सङ्गठनद्वारा भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण खारेज गर्न माग

काठमाडौं । २१ राजनीतिक सङ्गठनहरुले भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण खारेज गर्न माग गरेका छन । २१ राजनीतिक सङ्गठनहरुको तर्फबाट सी.पी. गजुरेलले बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। . गजुरेलले जारी गरेको बिज्ञप्तिमा भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणले झन् नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप बढ्ने भएकोले सरकारसँग नरवणेको नेपाल भ्रमण खारेज गर्न माग […]

२०७७ कार्तिक १६ गते, आईतवार

नेकपाद्वारा विदुषीलाई तत्काल रिहा नगरे कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका व्युरो सदस्य तथा ललितपुर सेक्रेटरी विदुषीलाई गए राती आठ बजे प्रहरीले गिरफ्तार गरेको बताउदै राज्यको यस प्रकारको कार्यको घोर विरोध गर्दै विदुषीको तत्काल रिहाइको लागि जोडदार माग गरेको छ । सो पार्टीको उपत्यका विशेष ब्युरो इन्चार्ज मिलनले आज एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। इन्चार्ज मिलनले बिज्ञप्तिमार्फत […]

२०७७ कार्तिक १६ गते, आईतवार

नेकपाद्वारा देशभर काेणसभा सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र र जनताप्रति झन्‌पछि झन्‌ उत्तरदायित्वविहीन र हदैसम्म गैराजम्मेवार बनिरहेको ठोकुवा गर्दै सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन- प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेकाले संघर्षको शंखघोष गरे बमोजिम आज देशव्यापी रुपमा कोण सभा सम्पन्न गरेको छ । सो पार्टीनिकट बिभिन्न […]

२०७७ कार्तिक १५ गते, शनिबार

नेकपाद्वारा प्रस्तुत संयमलाई कमजोर नठान्न चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले नेपाली समाजको राजनीतिक, आर्थिक र सांस्कृतिक रूपान्तरणका लागि एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद निर्माणका निम्ति सङ्घर्षरत हाम्रो पार्टीबाट कोरोनाका कारण उच्च किसिमका सङ्घर्षका कार्यक्रमहरू स्थगित गरेको अवस्थामा समेत सरकारले पार्टीका जिम्मेवार नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई समेत गिरफ्तार गर्ने, मुद्दा लगाउने, शारीरिक र मानसिक यातना दिने कार्यलाई निरन्तरता दिइरहेको , बिरामी […]

२०७७ कार्तिक १२ गते, बुधबार

नरबहादुर कार्कीलाई २४ घन्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले गत कात्तिक ६ गते २१ राजनीतिक सङ्गठनद्वारा काठमाडौँमा आयोजित शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरी प्रहरीले गिरफ्तार गरेका सामाजिक अभियन्ता नरबहादुर कार्कीलाई २४ घन्टाभित्र उपस्थित गराउन विपक्षीका नाममा आदेश जारी गरेको छ । कार्कीको निःसर्त रिहाइका लागि आइतबार सर्वीच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो |सर्वीच्च […]

२०७७ कार्तिक ९ गते, आईतवार

नागरिक अगुवाद्वारा प्रधानमन्त्रीले ‘रअ’का प्रमुखलाई भेटेकामा आपत्ति

काठमाडौं । नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेकोप्रति आपत्ति जनाएका छन् । दीपेन्द्रबहादुर क्षत्री, द्वारिकानाथ ढुंगेल, पीताम्बर शर्मा, भैरव रिसाल, युवराज संग्रौला, लीलामणि पौडेल, सूर्यनाथ उपाध्याय, सूर्यराज आचार्य, हरि रोकालगायत २३ जना नागरिक अगुवाहरुले सामूहिकरुपमा एक अपिल जारी गरी प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयललाई भेटेकोप्रति […]

२०७७ कार्तिक ९ गते, आईतवार