मुख्य समाचार

‘ललिता निवासकाण्डका मुख्य अभियुक्तलाई अख्तियारले जोगायो, अब हामी कारबाही गर्छौं ‘

काठमाडौँ, २६ माघ । नेपाल कम्युनिस्ट पार्टीले सामाजिक दायित्व र जनताको मागबमोजिम ललिता निवासकाण्डका दोषीहरूलाई कारबाही गरेपछि त्यसको बाध्यात्मक उपजका रूपमा केपी वली सरकार र सरकारी पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अघि सारेर मुख्य अभियुक्तहरूलाई जोगाए पनि आफूहरूले कारबाही गर्ने बताएको छ । पार्टी प्रवक्ता प्रकाण्डले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो गौरवशाली पार्टी […]

२०७६ माघ २६ गते, आईतवार

ने.क.पा. ले जनयुद्ध दिवस भब्य रुपमा मनाउने : देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने

काठमाडौँ, २६ माघ । नेपाल कम्युनिस्ट पार्टीले २५ औं जनयुद्ध दिवस भब्य रुमा मनाउने बताएको छ । जनयुद्धवाट राजनीतिमा उदाएका प्रचण्ड, बाबुरामलगायत कैयौँ नेताहरू दलाल पुँजीवादको प्रतिनिधित्व गर्न पुगिसकेको समयमा नेकपाले भने जनयुद्धको भावना र मर्मलाई लक्ष्यमा पु¥याउन संघर्ष जारी राखेको छ । त्यसैको अभिव्यक्तिका रूपमा उसले २५ औँ जनयुद्ध दिवस भब्य रुपमा मनाउन लागेको […]

२०७६ माघ २६ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीको कारबाहीपछि भूमाफियामाथि कारबाही गर्न सरकार बाध्य !

काठमाडौं , २३ माघ । नेपाल कम्युनिस्ट पार्टीले कारबाही अगाढी बढाएसंगै भूमाफिया र दलालमाथि कारबाही गर्न सरकार बाध्य बनेको बताइएको छ । सो पार्टीको कारबाही र जनआवाजलाई थेग्न नसक्ने भएपछी सरकारले ललितानिवास जग्गा प्रकरणमा कानुनि कारवाही अगाढी बढाएको उसको ठोकुवा छ । गत माघ १ गते नेपाल कम्युनिस्ट पार्टीले बालुटारस्थित ललिता निवासको जग्गा कब्जाका मुख्या […]

२०७६ माघ २३ गते, बिहीबार

एमसिसीविरुद्ध जनसभा

काठमाडौँ, २४ माघ । अमेरीकी हिन्दप्रसान्त रणनीति अन्तर्गतको विवादीत परियोजना एमसिसीको भण्डाफोर गर्न पाल्पाको बसन्तपुर डाँडामा बिहिबार बिरोध सभा सम्पन्न भएको छ । उक्त विरोध कार्यक्रममा बोल्ने बक्ताहरुले राम्राज्यवादको बढ्दो हस्तक्षेप र अतिक्रमण विरुद्ध न्यायप्रेमी देशभक्त जनताहरु एकजुट हुनुपर्ने बताए । राष्ट्रिय हित विपरित हुने सबैखाले राष्ट्रघाती सन्धी सम्झौताका विरुद्ध आन्दोलन गर्नुपर्ने भन्दै बक्ताहरुले सामाजिक […]

२०७६ माघ २४ गते, शुक्रबार

‘रोम जलिरहयो निरो बासुरी बजाइरहे !’

काठमाडाैँ, २२ माघ । प्रधानमन्त्री ओलीले मंगलबार साँझ बालुवाटारमा आयोजना गरेको रात्रि भोजमा प्राय पूर्वएमालेका नेताहरु मात्रै उपस्थित थिए । ओलीले सरकारमा रहेका मन्त्री र (नेकपा)का सचिवालय सदस्यहरुका लागि रात्रिभोजको आयोजना गरेको बुझिएको छ । सोही भोजमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजना र संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा सांगितिक कार्यक्रमको आयोजना गरिएको थियो […]

२०७६ माघ २२ गते, बुधबार

सुकुमबासीमारा, जग्गा दलालसँग लिएको पैसा पचाउन अनर्गल प्रचार !

काठमाडाैँ, २१ माघ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय प्रकाशन विभागले प्रेस विज्ञप्ति जारी गर्दै सुकुमबासीमारा विमल बस्यालसँग लिएको कथित चन्दा फिर्ता गर्न पार्टीले दबाब दिएपछि त्यो रकम पचाउन र आफ्नो कमजोरी छोप्न गरिएका हल्लाहरू भ्रमपूर्ण र खेदजनक रहेको स्पष्ट पारेको छ । विभागका फ्र्याक्सन इन्चार्ज विरहीले मङ्गलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केही दिनयता सञ्चार […]

२०७६ माघ २१ गते, मंगलवार

जनपत्रकार संगठनद्वारा आर्थिक गतिविधि गर्ने नीति नभएको स्पष्ट

काठमाडौँ , १९ माघ । जनपत्रकार संगठनले संगठनकाे नाममा कसैले पनि आर्थिक गतिविधि गर्ने नीति नरहेकाले त्यस्तो कही कतै भएमा त्यसलाई निरुत्साहित तुल्याउन आग्रह गरेको छ । जनपत्रकार संगठनका केन्द्रीय सचिव सिर्जना तिम्सिना र काेषाध्यक्ष जानकी चाैधरीले एक प्रेस विज्ञप्ति जारी गरि हालैका दिनमा संगठनको नाम जोडेर आर्थिक लेनदेन वा संकलनको विषयमा भएको टिप्पणीप्रति संगठनकाे […]

२०७६ माघ २० गते, सोमबार

अखिल क्रान्तिकारीद्धारा खराव तत्वहरुसंग सचेत रहन आग्रह

काठमाडौँ , १८ माघ । अखिल क्रान्तिकारीका अध्यक्ष चीरन्जीवी ढकालले हालै सामाजिक सञ्जालमा चितवन मेडीकल कलेजमा संगठनको नेतृत्वले शैक्षिक ऐजेण्डा वेचेको भन्ने भ्रामक टिप्पणीहरु गरिएको प्रति गम्भिर ध्यानाकषर्ण भएको जनाएका छन । उनले आन्दोलन र क्रान्तिमा यस्ता खराव तत्वहरु आन्तरिक र वाह्य दुवैतिर हुने भएकाले यसवाट सचेत रहन र यसको कडा प्रतिवाद गर्न आग्रह समेत […]

२०७६ माघ १९ गते, आईतवार

सुकुमबासीलाई विस्थापित गरे जनकारवाही !

काठमाडौँ , १८ माघ । नेपाल कम्युनिस्ट पार्टीले सुकुमबासीलाई विस्थापित गरे जनकारवाही गर्ने चेतावनी दिएको छ । सो पार्टीको कैलाली जिल्लाले भुमाफिया तथा दलालहरुले सुकुमबासी बस्ती बसेका जमिनहरुलाई खाली गर्दै विक्री वितरण गरिरहेको अवस्थामा २०५० सालदेखि बाढीपिडितको रुपमा बस्दै आएका कैलालीको घोराघोडी नगरपालिका ३ भोजपुर बस्तीमा अदालतको फैसलाका नाममा केही भूमाफिया तथा दलालहरुको मिलोमतोमा अदालतले […]

२०७६ माघ १८ गते, शनिबार

प्रदर्शनकारीमाथि प्रहरीको लाठी : ११ वर्षीय बालक घाइते

काठमाडौं , १६ माघ । गतमङ्गलबार टिपरको ठक्करबाट कालीकोट महाबै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएका युवकका आफन्त र स्थानीयवासीले आज बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन गर्नुका साथै यातायातका साधन चल्न दिएका छैनन् । टिपरधनी र चालकलाई जन्मकैदको सजाय हुनुपर्ने, आन्दोलनमा घाइते भएकाको उपचारका साथै उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित मृतकका आफन्त पुनः सडकमा […]

२०७६ माघ १६ गते, बिहीबार