जनमुक्ति सेनामाथि नेपाली सेनाको ‘दसवर्षे जेल सजाय’ !
काठमाडौं, १७ साउन । तत्कालीन नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा सञ्चालित भई देशमा गणतन्त्र, संघीयता र समानुपातिक–समावेशिता स्थापना गर्न सफल दसवर्षे जनयुद्धका क्रममा जनमुक्ति सेनामा रही काम गरेका शक्ति गुरुङ ‘विक्रम’ लाई नेपाली सेनाको ‘समरी जनरल अदालत’ ले ‘दसवर्षे जेल सजाय’ तोकेको छ । तत्कालीन नेकपा (माओवादी) को नेतृत्वले गरेको आह्वानमा नेपाली सेनाबाट विद्रोह […]
२०७६ श्रावण १७ गते, शुक्रबार