नेकपा कास्कीका जिल्ला सदस्य ‘परिवर्तन’को सदस्यता खारेज
काठमाडाैं , २४ साउन । नेपाल कम्युनिस्ट पार्टी कास्कीले पार्टीभित्र क्रान्तिकारीका नाममा घुसेका अस्थायी क्रान्तिकारी वा अवसरवादी, क्रान्तिकारी र जनताका आँखामा देखावटी, बोक्रे क्रान्तिकारीहरु आफ्नो स्वार्थ पूरा हुने अवस्था नदेखेपछि पार्टी र क्रान्तिलाई लान्छना लगाउँदै बाहिरिन थालेको ठोकुवा गरेको छ । उसले उल्लेखित प्रवृत्तिका, पार्टी र क्रान्तिको नाममा अधिक फाइदा उठाउन खोज्ने, पार्टी र क्रान्तिलाई […]
२०७६ श्रावण २४ गते, शुक्रबार