विश्वासलाई तुरुन्त रिहा नगरे प्रतिरोध संघर्ष
काठमाडौं, ८ भदौ । नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी व्युरोले नवलपुर जिल्ला सेक्रेटरी विरबहादुर थापा ‘विश्वास’लाई तत्काल रिहा नगरे प्रतिरोध संघर्षमा उत्रने बताएको छ । लुम्बिनी व्युरो इन्चार्ज भीमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भदौ ७ गते साँझ नारायणगढबाट उपचार गरी घर फर्किदै गर्दा व्युरो सदस्या तथा नवलपुर जिल्ला सेक्रेटरी विरबहादुर थापा ‘विश्वास’लाई गैर कानुनी […]
२०७६ भाद्र ८ गते, आईतवार