नेकपाले एनसेलको फैसला उल्टाउने न्यायधिसहरुको पुत्ला दहन गर्ने
काठमाडाैँ, १७ भदाै । नेपाल कम्युनिस्ट पार्टीले एनसेल कर असुलीबारे सर्वोच्च अदालतका न्यायधिसहरुले गरेको निर्णय विरुद्ध आन्दोलन अगाडी बढाएको छ । नेकपाले सरकारकै इसारामा आफ्नै प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसला उल्टाएको भन्दै आज भदौ १७ गते सो फैसला उत्याउने न्यायधिसहरुको पुत्ला दहन गर्ने बताएको छ । नेकपाले नेता, मन्त्री र अदालत किनेर […]
२०७६ भाद्र १७ गते, मंगलवार