एनसेलविरुद्ध मशाल जुलुस !
काठमाडौं , १९ भदौ । सर्वोच्च अदालतले एनसेलको फैसला उल्टाए पछि संघर्षमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टीले आज एनसेलविरुद्ध मशाल जुलुस निकाल्दैछ । यही भदौ ९ गते सर्वोच्च अदालतको पूर्णइजलासले एनसेललाई ठूला करदाता कार्यालयले निर्धारण गरेको मध्ये झण्डै १८ अर्ब तिर्न नपर्ने फैसला गरेपछि फैसलाविरुद्ध सो पार्टीका महासचिव विप्लवले भदौ १४ एक प्रेस विज्ञप्ति जारी गरेर […]
२०७६ भाद्र १९ गते, बिहीबार