‘सरकारले वार्ताको हल्ला गर्दै दमन र हत्या शृङ्खला अघि बढायो ‘

काठमाडौं , २० साउन । नेपाल कम्युनिस्ट पार्टीले विभिन्न सञ्चार माध्यमले पार्टीका बारेमा फैलाएको हल्लाको खण्डन गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो काँधमा देश, जनता र श्रमजीवी जनताप्रतिको जिम्मेवारी छ । मालेमावादी विचारमा आधारित, वस्तुगत अवस्थामा विकसित नीति, पद्धति र फलामे अनुशासनमा आधारित सच्चा कम्युनिस्ट पार्टी निर्माण, […]
२०७६ श्रावण २० गते, सोमबार