कालिकोटका सबै स्थानीय तहमा तालाबन्दी
काठमाडौं, २३ असार । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटका सबै स्थानीय तहमा तालाबन्दी गरेको बताएको छ । गए राति कालिकोटको सबै स्थानीय तहमा तालाबन्दी गरेर दलाल पुँजीवादी संसदीय व्यवस्था अन्त्य गरौं ! सामाजिक दलाल पुँजीवादी सरकार खारेज गरौं !! भन्ने नारासहित भेरी कर्णाली व्युरोको अपील छरिएको बुझिएको छ छ । अपिलमा , एकीकृत जनक्रान्ति जिन्दावाद ! […]
२०७६ असार २३ गते, सोमबार