जनस्वास्थ्यकर्मीको स्वास्थ्यशिविर, तीन हजारले लिए निःशुल्क स्वास्थ्यसेवा
काठमाडौँ ,९ असार । सहिद स्मृति प्रतिष्ठान कपिलवस्तुको आयोजना कपिलवस्तुस्थित शिवगढी नपा ३ भगवानपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्राङ्गणमा स्वास्थ्यशिविर सम्पन्न भएको छ । उक्त शिविरमा तीन हजार भन्दा बढी सर्बसाधारणले निःशुल्क स्वास्थ्यसेवा लिएको बताइएको छ । हरेक कक्षाकोठामा विभिन्न वार्ड र विभागहरू बनाइएको थियो । शिविरको व्यवस्थापन नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी […]
२०७६ असार ९ गते, सोमबार