सर्च एण्ड एरेष्ट अभियान नरोके कडा प्रतिरोध !
काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टीले सर्च एण्ड एरेष्ट अभियान नरोके कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ । सो पार्टीका सिन्धुली जिल्ला इन्चार्ज शशि राई र सेक्रेटरी दिनेश सारुले बिहीबार विज्ञप्ति जारी गर्दै केपी–पिके कम्पनीले सिन्धुलीमा सर्च एण्ड एरेष्ट अभियान चलाई जनतालाई सहनै नसक्ने गरी राज्य आतंक मच्चाइराखे त्यसको कडा रुपमा प्रतिरोध गर्ने चेतावनी […]
२०७६ जेष्ठ ३२ गते, शनिबार