ने.क.पा. का केन्द्रीय सदस्य खड्का रिहा भएलगत्तै पुनः गिरफ्तार
काठमाडौं, ७ जेठ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का ‘असल’ लाई रिहा भएलगत्तै प्रहरीले पुन गिरफ्तार गरेको छ । सर्वोच्च अदालतको आदेशमा रिहा भएका खड्कालाई प्रहरीले पुन गिरफ्तार गरेको हो ।यसअघि वैशाख ७ गते दाङको तुल्सिपुरबाट गिरफ्तार खड्कालाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षी करणको रिट निवेदनमाथि मंगलवार भएको […]
२०७६ जेष्ठ ८ गते, बुधबार