बन्दी बनाइएका ने.क.पा.का नेता जीवन्तको स्वास्थ्य अवस्था गम्भीर
काठमाडौं, १५ बैशाख । प्रहरी हिरासतमा बन्दी बनाइएका नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का नेता मोहनबहादुर कार्की ‘जीवन्त’को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । सर्वोच्च अदालतको आदेशमा रिहालगत्तै चैत्र २४ गते आइतबार सर्वोच्च अदालत गेटबाटै गिरफ्तार भएका पार्टीका पोलिट ब्यूरो सदस्य (पीबीएम) रहेका नेता जीवन्त सुगर र मृगौला रोगबाट गम्भीर पीडित हुन् । उनले त्यससम्बन्धी दैनिक […]
२०७६ बैशाख १६ गते, सोमबार