मुख्य समाचार

नेकपा नेता जीवन्त सर्वोच्च अदालत परिसरबाट पुनः गिरफ्तार

काठमाडौँ, २४ चैत । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’लाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेकोछ । बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई गर्दै सर्वोच्चले प्रहरीले लगाएको आरोप पुष्ट नभएको भन्दै आइतबार रिहा गर्न आदेश दिएको थियो । नेता कार्की विरुद्ध संखुवासभामा अर्को मुद्दा भएको भन्दै पुनः गिरफ्तार गरिएको […]

२०७५ चैत्र २५ गते, सोमबार

जनताले फेरि बन्दुक उठाउन सक्ने !

काठमाडौँ, २४ चैत । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले आवश्यक परेको खण्डमा जनताले फेरि बन्दुक उठाउन सक्ने चेतावनी दिएका छन् । उनले सत्ताधारी नेकपा ‘कम्युनिष्टहरुलाई बदनाम गर्ने र विदेशीको हित संरक्षण गर्ने शक्ति’मात्रै भएको ठोकुवा समेत गरेका छन । २९ औं ऐतिहासिक जनआन्दोलन दिवसको अवसरमा आयोजित विशाल जनप्रदर्शन तथा पार्टीको क्रान्तिकारी […]

२०७५ चैत्र २५ गते, सोमबार

‘जोकोहीलाई वंशजको नागरिकता दिने अधिकार गृहमन्त्रीलाई कसले दियो ?’

काठमाडौँ, २४ चैत । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधयेक प्रतिनिधि सभामा विचाराधीन अवस्थामा छ । विधेयक विचाराधीन रहेकै बेला गृह मन्त्रालयले गत मंगलबार मन्त्री स्तरीय निर्णय भन्दै जन्मको आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेपछि त्यसको पक्ष–विपक्षमा चर्चा भइरहेको छ । संशोधन विधेयकको विवादित बुँदामध्ये एउटा […]

२०७५ चैत्र २४ गते, आईतवार

ने.क.पा. अछामका कार्यकर्ता गिरफ्तार

काठमाडौं, २३ चैत । नेपाल कम्युनिस्ट पार्टी अछाम जिल्लाका चौरपाटी गाउँपालिकाबाट चैत २१ गते दिपक परियारलाई गिरफ्तार गरी शारिरिक तथा मानसिक चरम यातना दिएको बताइएको छ । दिपकलाई चरम यातना दिएर उनकै मोबाइलबाट जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई जवरजस्ती फोन गराउँदै घरघरमा गएर छापा मारी गिरफ्तार गर्ने गरेको बताइएको छ । सोही क्रममा गैर न्यायीक ढंगले […]

२०७५ चैत्र २३ गते, शनिबार

‘नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्धको बिरोध गरेकै हो’

काठमाडौं, २१ चैत । नायिका रेखा थापाले समाचार बिकाउने नाममा राजनीतिक सङ्लग्नता, आस्था, सहयोग र समर्थनको फैसला गर्ने छुट कसैलाई नभएको बताएकी छन । उनले सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ को बारेमा आफूले गरेको पवित्र ‘इरादा’ लाई बङ्याएर बुझ्ने गरेकोमा चरम असन्तुष्टि समेत व्यक्त गरेकी छन्। उनले बिहीबार बिहान फेशबुकमा स्टाटस राखेर मुलुकभित्रका […]

२०७५ चैत्र २१ गते, बिहीबार

नेकपाका व्युरो सदस्य खतिवडा र जिल्ला सेक्रेटरी दिपेन गिरफ्तार

काठमाडौं, २१ चैत । नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो सदस्य होम खतिवडा र इलाम जिल्ला सचिब दिपनलाई चैत २० गते बिर्तामोडको सुब्बा चोकमा आफ्नो कोठामा बसिरहेको अबस्थामा सामाजिक दलाल केपीको सत्ताले बिना कारण गिरफ्तार गरेको खबर छ । गिरफ्तार पछि उहाँहरुलाई कहाँ लगेको कुनै जानकारी दिएको छैन । परिवारहरुको जानकारी अनुसार गैर न्यायीक तरिकाले घरभित्र […]

२०७५ चैत्र २१ गते, बिहीबार

‘ओली नेतृत्वको सरकारलाई अपदस्थ गर्ने षडयन्त्र गरे कुनै आश्चर्य नहुने ‘

काठमाडौं, २० चैत । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले अमेरिका लगायतका साम्राज्यवादी बहुराष्ट्रिय कम्पनीहरुले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्थ गर्ने षडयन्त्र गरे कुनै आश्चर्य नहुने बताएका छन् । उनले मंगलबार एक विज्ञाप्ति जारी गर्दै भनेका छन -” भेनेजुएलाबारे वर्तमान सरकारले अपनाएको नीतिप्रति पनि अमेरिका पूरै असन्तुष्ट, क्षुब्ध छ भने वर्तमान सरकारले […]

२०७५ चैत्र २० गते, बुधबार

‘एनसेल’ को ‘सिमकार्ड’ फिर्ता गर्न अपिल

काठमाडौ, २० चैत । विश्व चर्चित युवा अभियन्ता तथा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता नरबहादुर कार्कीले एनसेल सिम फर्काउनेे अभियानमा जुटेका छन् । नेता कार्की एनसेलले राज्यलाई कर नतिरेको भन्दै एनसेलको सिम फिर्ता गर्न ‘नो ट्याक्स नो एकसेल’ अभियानमा जुटेका हुन् । नेता कार्कीले अरबौ कर छलि गरेर एनसेलले नेपाली जनतामाथि लुट मच्चाएको भन्दै […]

२०७५ चैत्र २० गते, बुधबार

विरहीद्वारा प्रलेसको केन्द्रिय सल्लाहकारबाट राजिनामा

काठमाडौ, १९ चैत । ३८ जना केन्द्रीय समितिका लेखक तथा कविहरुले बिद्रोह गरेको दुई दिन बित्न नपाउदैँ अनिल शर्मा ‘विरही’ले पनि प्रगतिशील लेखक संघको केन्द्रिय सल्लाहकार समितिबाट राजिनामा दिएका छन् । प्रलेस सत्ताको दावेदारी गर्ने दलाल पूँजीवाद परस्त संगठनमा परिणत भएको भन्दै विरहीले केन्द्रिय सल्लाहकार समितिबाट राजिनामा दिएका हुन् । ११ औं राष्ट्रिय सम्मेलनको संघारमा […]

२०७५ चैत्र १९ गते, मंगलवार

गाउँपालीकामा भएको विस्फोट र आगजनीमा पार्टीको संलग्नता नरहेको नेकपा पूर्वी कमाण्डको स्पष्टोप्ति(विज्ञप्तिसहित)

काठमाडौ, १८ चैत । नेपाल कम्युनिस्ट पार्टीले सङ्खुवासभाको भोटखोला गाउँपालिकामा भएको बिस्फोट र आगजनीको घटनामा पार्टीको नाम जोडेर प्रचार गरिएको भन्दै त्यसप्रति गम्भिर ध्यानाकर्ष भएको जनाएको छ । नेकपा पूर्वी कमाण्डले एक बिज्ञप्ति जारी गर्दै गाउँपालीकामा भएको आगजनी र विस्फोटको घटनामा पार्टीको कुनै संलग्नता नरहेको पनि प्रस्ठ पारेको छ । कमाण्ड ईन्चार्ज विरहीले उक्त घटनामा […]

२०७५ चैत्र १८ गते, सोमबार