चैत १६ गते नेपाल बन्द, सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने चेतावनी
काठमाडौं, १२ चैत । नेपाल कम्युनिस्ट पार्टीले सरकारले लगाएको प्रतिबन्ध चैत्रभित्र हटाउन माग गरेको छ । महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै चैत मसान्तभित्र पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम गर्न नदिए सरकारका सबै कार्यक्रमविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएका छन । सरकारले गत २८ फागुनमा विप्लव ने.क.पा.माथि प्रतिबन्ध लगाएको थियो । सरकारले आफ्नो असफलता, बदनामी […]
२०७५ चैत्र १२ गते, मंगलवार