विप्लवको कार्यकर्ता भन्दै काङ्ग्रेस सभापतिको घरमा प्रहरीको छापा !
काठमाडाैं, १६ चैत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको आधार क्षेत्र मानिने कपिलवस्तुको शिवगढिमा ब्यापक रूपमा प्रहरीले सर्च अप्रेसन चलाएको नेकपाले जनाएको छ । जिल्लाको शिवगढी नगरपालिका ९ स्थित गाउँगाउँमा करिब ३ सय भन्दा प्रहरीलले अप्रेसन चलाइरहेको जानकारी त्यहाँका स्थानीयले दिएका छन । विप्लवको कार्यकर्ता भन्दै काङ्ग्रेसका वडा सभापति हरि श्रेष्ठ लगायत दर्जनौं कार्यकर्ताको घरमा […]
२०७५ चैत्र १६ गते, शनिबार