अधिकारकर्मीद्वारा प्रतिबन्धको बिरोध
काठमाडाैं, १७ चैत । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथी सरकारले प्रतिबन्ध लगाए पछि झापाका अधिकारकर्मी तथा नागरिक समाजले सरकारलाई खबरदारी गरेका छन र उनिहरुले वार्ता र संवादमार्फत निकास खोज्न सरकारलाइ आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी सरकारले भने जस्तै अपराधिक समूह नभएको र उसले उठाएका मागहरु राजनितिक प्रकारका भएकाले राजनितिक शक्तिको रुपमा व्यवहार […]
२०७५ चैत्र १७ गते, आईतवार