‘ प्रधानमन्त्रीले ‘सैन्य कु’को खतरा निम्त्याए’
काठमाडौं, ४ चैत । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति केन्द्रित गर्न खोजेको आरोप लगाएका छन् । डा.भट्टराईले प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने व्यवस्थाले ‘सैन्य कु’ को खतरा निम्त्याउन सक्ने पनि बताए । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको दिशाहीन र अधिनायकवाद भएको बताए । भट्टराईले […]
२०७५ चैत्र ४ गते, सोमबार