नेकपाको गतिविधिमाथि किन र के आधारमा प्रतिबन्ध लगाउने निर्णय गरेको ?
काठमाडौ, २९ फागुन । सत्तारुढ दल नेकपा वरिष्ठ नेेेता माधवकुमार नेेेपालले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई अपरााधीक संगठन´घोषणा गरेेर प्रतिबन्ध लगाउने सरकारी निर्णय प्रति आपत्ति जनाएका छन् । बुधबार संसदबाट बाहिरिने क्रममा नेकपाका वरिष्ठ नेता नेपालले सरकारी निर्णयबारे पार्टीमा कुनै छलफल नभएको र आफूहरुलाई यसबारे कुनै जानकारी नदिएको प्रतिक्रिया दिए । नेता नेपालले विप्लव नेकपामाथि […]
२०७५ फाल्गुन २९ गते, बुधबार