‘विचार र अन्तरवार्ता लिन लुक्नु पर्ने , यो कस्तो गणतन्त्र ?´
काठमाडौं, १० फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठन, नेपालका अध्यक्ष प्रकाश डुम्रेले सरकारले विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने काम गरेको भन्दै आलाेचना गरेका छन । अध्यक्ष डुम्रेले हिजोका दिनमा जनयुद्धकालमा अहिले सभामुख रहेका कृष्ण बहादुर महरा लगायतका नेताहरुको विचार वा अन्तरबार्ता लिन पत्रकारहरु लुक्दै जानु पर्ने बाध्यता रहेकाे स्मरण गराउदै अहिले पनि […]
२०७५ फाल्गुन १० गते, शुक्रबार