मुख्य समाचार

‘ फ़ैसला सडकले गर्छ ‘

काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले गरेको बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । राज्यलाई ७२ अर्ब कर नतिरेको र केन्द्रीय कोषाध्यक्ष नरेन्द्र वि क को रिहाईको लागी गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । सो बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मुकुन्द श्रेष्ठ र काठमाण्डौं उपाध्यक्ष […]

२०७५ माघ २१ गते, सोमबार

‘ प्रचन्ड र वावुराम कायर नेता ‘

काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टीका नेता नविन बिश्वक्रर्मा हितमानले क्रान्तिवाट कायर हुनका लागी प्रचन्ड र वावुरामलाई नेता नवनाएको वताए । उनले जनताका सबै आसालाई छटक्कै छोडेर संसदिय ब्यवस्थामा पतन हुन दश वर्षे जनयुद्ध नभएको भन्दै जनताका सपना पुरा गर्न जनयुद्ध भएकाले त्यसको पुर्णता नेकपाले गर्ने वताए । बिश्वका बिभिन्न देशमा वसेर माओबादीको नेतृत्व […]

२०७५ माघ २१ गते, सोमबार

जनपरिषदद्वारा जग्गा कब्जा

काठमाडौं,२१ माघ । बर्दियामा भूमिहीन सुकुम्बासीहरुले बस्दै आइरहेकाे जग्गा भूमाफियाका चलखेलले उठिबास गराउन खाेजेपछि जनसत्ताले उक्त जग्गा कसैको हकदाबी नहुने गरि कब्जा गरेको छ । जनपरिषद नेपाल जिल्ला समिति बर्दियाले भू-माफिया ध्रुव बस्याल र महेश्वरनाथ गिरीको चलखेलको कारण किसान कमानसिंह थारुलाई उठिबास गराउन खोजेको भन्दै जिल्लाको एक जग्गालाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला जनपरिषदका […]

२०७५ माघ २१ गते, सोमबार

नरेन्द्रलाई तत्काल रिहा गर्न माग गर्दै देशभर बिरोध सभा

काठमाडौं, २० माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिकको गैरन्यायिक गिरफ्तारीको विरुद्ध देशभर बिरोध सभा सम्पन्न भएको छ । गत शुक्रबार चरणबद्ध आन्दोलनको घोषणा गरेको अखिल क्रान्तिकारीले केन्द्रीय समितिले घोषणा गरे को कार्यक्रम अनुसार आज देशभर बिरोध सभा सम्पन्न गरेको बताइएको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई बिहीबार […]

२०७५ माघ २० गते, आईतवार

माघ २४ गते शैक्षिक आमहड्ताल

काठमाडौं, १९ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक गिरफ्तारीको बिषयलाई लिएर अखिल क्रान्तिकारीले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई बिहीबार बेलुका विराटनगर विमानस्थलबाट प्रहरीले गिरफ्तार गरेको थियो । यसै सन्दर्भमा अखिल क्रान्तिकारीले शुक्रबार रिर्पोटस […]

२०७५ माघ १९ गते, शनिबार

‘नरेन्द्रको गिरफ्तारी रास्ट्रियताको आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र ‘

काठमाडौं, १९ माघ । अखिल (क्रान्तिकारी)का केन्द्रिय कोषाध्यक्ष नरेन्द्र विश्वकर्माको गिरफ्तारीलाई ने.क.पा.ले “रास्ट्रियताको आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र” का रुपमा व्याख्या गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका पुर्वी कमाण्ड इन्चार्ज अनिल विरहीले बि क को गिरफ्तारी रास्ट्रियताको आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र भएको बताएका छन । उनले भने,”बिहीबार प्रधानमन्त्री केपी ओली झापा आउने कार्यक्रम रहेछ । झापाकै […]

२०७५ माघ १९ गते, शनिबार

अखिल क्रान्तिकारीद्वारा आन्दोलनको घोषणा, २४ गते शैक्षिक आमहड्ताल

काठमाडौं, १८ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक गिरफ्तारीको बिषयलाई लिएर क्रान्तिकारीले आन्दोलनका कार्यक्रम चरणबद्ध घोषणा गरेको हो । अखिल क्रान्तिकारीले आज रिर्पोटस क्लवमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरन्जीवी ढकालको […]

२०७५ माघ १८ गते, शुक्रबार

अखिल क्रान्तिकारीद्वारा पत्रकार सम्मेलन आयोजना

काठमाडौं, १८ माघ । अखिल क्रान्तिकारीले आज दिउसो रिर्पोटस क्लवमा पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको जानकारी दिएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक गिरफ्तारीको बिषयलाई लिएर क्रान्तिकारीले आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको बुझिएको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले आज दिउसो रिर्पोटस क्लवमा एक पत्रकार सम्मेलन गरि आन्दोलनका […]

२०७५ माघ १८ गते, शुक्रबार

ऐनसेलले कर नतिरे ७७ बटै जिल्लाका टावर ध्बस्त पार्ने चेताबनी

काठमाडाैँ , १७ माघ । एनसेलले राज्यलाई ७२ अर्ब कर नतिरेको भन्दै आज अखिल क्रानितकारी रुपन्देहीले कालो ब्यानरसहित विरोध सभा गर्दै तत्काल कर तिर्न र नतिरे टावरहरु ध्वस्त पारिदिने चेतावनी दिएका छन् । आज रुपन्देहीको मुर्गियास्थित मुर्गियाचोकमा गरिएको विरोध सभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रमेश गैरेले ऐनसेलले नेपालमा कर नतिरे ७७ बटै जिल्लामा […]

२०७५ माघ १७ गते, बिहीबार

शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप !

काठमाडाैँ , १७ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले झापाको दमकमा आयोजनामा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । अखिल क्रान्तिकारीले एनसेलले सरकारलाई तिर्नु पर्ने ७२ अर्व कर छली गरेको बिषयलाई लिएर विरोध प्रदर्शन गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेको हो । झापाका विभिन्न क्याम्पसहरुबाट आएका हजारौं विद्यार्थीहरु दमक बहुमुखी क्याम्पसमा जम्मा भै […]

२०७५ माघ १७ गते, बिहीबार