देशभरका शिक्षण संस्था बन्द
काठमाडौं २४ माघ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले आज देशभरिका शिक्षण संस्था बन्द गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बि क को गैरन्यायिक गिरफ्तारीको विरुद्ध आज देशभरिका शिक्षण संस्था बन्दको आह्वान गरिएको बताइएको छ । अखिल क्रान्तिकारीको बन्दले राजधानीसहित देशभरका निजी तथा सरकारी शिक्षणसंस्था पूर्ण रुपमा बन्द भएका छन् । प्रहरीले […]
२०७५ माघ २४ गते, बिहीबार