जनताको बिचमा विप्लव , माअाे विचारलाई नेपालको मौलिकतामा लागू गर्ने उद्घाेष

काठमाडौं, १२ पुस । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले १२६ औँ माओ दिवसको अवसरमा आफ्ना नेता-कार्यकर्ता तथा जनतालाई खुला कार्यक्रममा सम्बोधन गरेका छन् । विप्लवले सम्बोधन गरेको ठाउँको नाम भने खुलाइएको छैन । सम्बोधनमा विप्लव स्टेज चढ्दा जनताहरु उत्साहित हुदै नाराबाजी गरेको जानकारी पार्टीको उच्च स्रोतले दिएको छ । सम्बोधन गर्दै उनले महान चिनियाँ सर्वहारा […]
२०७५ पुष १२ गते, बिहीबार