नेकपाद्धारा सुमार्गीको २५ रोपनि जग्गा कब्जा
काठमाडौं, ९ चैत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पोखरा महानगरपालिका शिशुवामा अजयराज सुमार्गी(पराजुली) को नाममा रहेको कुल २५ रोपनि जग्गा कब्जा गरिको छ । सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रा.लि ले सोवाचन्द्र सिग्देल,रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देलको नाममा रहेको कास्की शीशुवा हाल पोखरा महानगरपालिकामा पर्ने किता नं.२९०६,५७०३,२९१०,५६९८,५७००,७६११,२१६५ ,२१६९,५६०२,५७१४, ५७१६,२१६७,२१७१,२१७५,२६३ ५,२८९६,२८९९ रहेको कुल २५ रोपनी […]
२०७५ चैत्र ९ गते, शनिबार