मुख्य समाचार

सुगतरत्न कंसकारलाई कार्यकक्षमै कालोमसो दलियो

काठमाडौं, २० पुस । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिगले नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई कार्यकक्षमै कालोमसो दलेको छ । लिगले नेपाल एअरलाइन्सका महाप्रबन्धक तथा भ्रष्टचारीको रुपमा बद्नाम सुगतरत्न कंसकारलाई कार्यकक्षभित्रै करिब ४ बजे दिउँसो कालोमसो दलेको लिगले जनाएको छ । भ्रष्टाचार र अनियमितताको चर्चित नेपाल एयरलाइन्सको वाइडबडी खरिदमा गरिएको ४ अर्ब […]

२०७५ पुष २० गते, शुक्रबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सेवा शुल्क हटाउन अनुरोध

काठमाडौँ, २० पुस । नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सेक्रेटरी विक्रमले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न सेवामा लगाएको शुल्कले दङगाली जनतालाई निकै दुखी बनाएको बताएका छन । सेक्रेटरी विक्रमले ध्यानाकर्षण पत्र मार्फत उक्त कुरा बताएका हुन् । यस बिषयमा सेक्रेटरी विक्रमले जारी गरेको ध्यानाकर्षण पत्रको पूर्ण बिबरण यस परका रहेको छ – “राप्ती स्वास्थ्य विज्ञान […]

२०७५ पुष २० गते, शुक्रबार

पत्रकार गणेश विकलाई तत्काल रिहा गर्न माग

काठमाडौँ, २० पुस । नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालमा आस्थावान बझाङका पत्रकार एवम् साईपल पोष्ट डटकमका प्रबन्ध सम्पादक गणेश विकलाई बिहिवार प्रहरीले प्रकाउ गरेको छ । समाचार लेखेको विषयलाई लिएर पत्रकार विकलाई गिरफ्तार गरिएको हो । पत्रकार विकको रिहाईका लागि बझाङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग कुराकानी भईरहेको संगठनका अध्यक्ष प्रकाश […]

२०७५ पुष २० गते, शुक्रबार

सुकुम्बासी बस्ति नहटाउन नेकपाको चेतावनी

काठमाडौँ, १९ पुस । केहिदिनअघि झापाको काकडभिट्टा स्थित साठी बिघामा रहेको सुकुम्बासी बस्तिमा लागेको आगलागी घटनाले नयाँ मोड लिएको छ । मेचीनगर नगरपालिका ६, साठी बिघा स्थित गोसखानमा रहेको सुकुम्बासी बस्तीमा पुस १२ गते राति ८ बजेपछि भएको आगलागीबाट २२ वटा घर टहरा जलेर नष्ट भएको थियो भने करिब डेढ करोड बराबरको क्षति भएको थियो […]

२०७५ पुष १९ गते, बिहीबार

‘राजन राई समेतका व्यक्ति अखिल क्रान्तिकारीका होइनन ‘

काठमाडौँ, १७ पुस । अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकालले राजन राई समेतका व्यक्ति अाफ्नाे संगठनको कुनै तहमा नरहेको स्पष्ट पारेका छन । अध्यक्ष ढकालले अाफ्नाे संगठनको कुनै तहमा नरहेका व्यक्ति केपी प्रचण्डको पार्टीमा प्रवेश भन्ने समाचार सत्य नभएको बताएका छन ।अध्यक्ष चिरञ्जीवी ढकालले अाज एक विज्ञप्ति जारी गरि अखिल क्रान्तिकारीबाट राजन राई समेतका व्यक्ति […]

२०७५ पुष १७ गते, मंगलवार

जग्गा फिर्ता गर्न चेतावनी

काठमाडौं, १५ पुस । ताम्सालिङ स्वायत्त प्रदेशले काभ्रेको रोसी गाउँपालिका ८ स्थित नार्के निवासी तर्कबहादुर तामाङको २० रोपनी जग्गा दृष्टिबन्धकी भनी रोसी गाउँपालिका ९ स्थित मङ्गलटार निवासी बहादुरसिंह तामाङले राजीनामा पास गरी लिएको पाइएकाले १५ दिनभित्र फिर्ता गर्न चेतावनी दिएको छ । उक्त जग्गा पीडित तर्कबहादुर तामाङलाई समयसीमाभित्रै फिर्ता दिन अन्तिम चेतावनी दिँदै बहादुरसिंंह तामाङको […]

२०७५ पुष १६ गते, सोमबार

विप्लवद्वारा मुद्दा ब्युँत्याएकोप्रति कडा आपत्ति

काठमाडौं, १५ पुस । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्ना पार्टीका प्रवक्ता र पीबीएमका नाममा अदालतले सफाइ दिइसकेको मुद्दा पुनः उल्ट्याइएको भन्दै कडा आपत्ति जनाएका छन् । विप्लवले आज एक विज्ञप्ति जारी गर्दै सो आपत्ति जनाएका हुन् । महासचिव विप्लवद्वारा जारी बिज्ञप्तिमा २०७५ पुस १३ गते सामाजिक दलाल सरकारले हाम्रा पार्टीका प्रवक्ता एवम् स्थायी समिति […]

२०७५ पुष १५ गते, आईतवार

सुकुमबासीको उठीबास लगाइएकोप्रति घोर विरोध तथा भत्र्सना

काठमाडौं, १५ पुस । नेपाल कम्युनिस्ट पार्टी जनकपुरका इन्चार्ज अरुणले केपी ओली–पुष्पकमल दाहाल नेतृत्वको सरकारले शुक्रबार फेरि सर्लाहीको बागमती नपा ३ धरहरामा सुकुमबासीका ४० वटा घर भत्काएर उठीबास लगाएकोप्रति घोर विरोध तथा भत्र्सना गरेका छन । इन्चार्ज अरुणले शनिबार प्रेसविज्ञप्ति प्रकाशित गर्दै बागमती नगरपालिकाका प्रतिनिधहरूको प्रत्यक्ष निर्देशन र उपस्थितिसहित पुलिस, प्रशासन र सागरनाथ वन परियोजनाको […]

२०७५ पुष १५ गते, आईतवार

जनचाहना विपरीत खानी उत्खनन गर्नेलाई कारबाही !

काठमाडौं, १३ पुस । नेपाल कम्युनिस्ट पार्टीले रोल्पाको मुरुल्ले लेखमा झण्डा गाडेको छ । रोल्पाको रुन्टिगढि गाउँपालिका वडा नं ६ मा रहेको मुरुल्ले लेकमा शुभम् खनिज उद्योगले उत्खनन कार्य थालेको भन्दै केही दिन यता स्थानीयहरुले संघर्षका कार्यक्रमहरु अगाडि बढाइरहेका छन् । रुन्टिगढि गाउँपालिकै सबैभन्दा बढि उचाइमा रहेको मुरुल्ले लेक उद्योगलाई दिदा वातावरणीय प्रभाव, पर्यटकिय क्षेत्रमा […]

२०७५ पुष १४ गते, शनिबार

प्रवक्ता प्रकाण्ड र जिवन्तकाे नाममा पुनः पक्राउ पूर्जी जारी

काठमाडौं, १३ पुस । सरकारी वार्ता टोली बिघटन भए लगत्तै सरकारले नेपाल कम्युनिस्ट पार्टीविरुद्ध दमनमा उत्रने संकेत देखिएको छ । सरकारद्वारा गठित सोमप्रसाद पाण्डेको नेतृत्वमा गठित उच्च स्तरीय वार्ता टोलीले बिहिबार आफ्नो कार्यकालको अन्तिम पत्रकार सम्मेलनमा नेकपा वार्तामा आउन नचाहेको निष्कर्ष निकालेको थियो । सरकारी वार्ता टोली बिघटन भए लगत्तै नेकपाका नेता तथा कार्यकर्ताका बिरुद्ध […]

२०७५ पुष १४ गते, शनिबार