हिरासतको बदला हिरासतमा लिने चेतावनी
काठमाडाै, ३ माघ । नेपाल कम्युनिस्ट पार्टीका सल्यान जिल्ला ईन्चार्ज डिल्लीराज शर्मा`विश्व´ले अाफ्ना नेता कार्यकर्तालाई धरपकड गरे अाफूहरूले पनि नछाेड्ने चेतावनी दिएका छन । क्रान्तिकारी पत्रकार संगठन, नेपाल जिल्ला शाखा सल्यानले गरेकाे कार्यक्रमा बाेल्दै विशेष अतिथि विश्वले सरकारले अाफ्ना नेता कार्यकर्तालाई पक्राउ गरेर हिरासतमा राखे अाफूहरूले पनि हिरासत तयार गरेकाे चेतावनी दिए । उनले भने […]
२०७५ माघ ३ गते, बिहीबार