ओली र प्रचण्ड दुवै मुर्ख र हुस्सु
काठमाडौँ , २४ फागुन । पुर्नगठित नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किरातीले ओली र प्रचण्ड दुवै मुर्ख र हुस्सु भएको बताएका छन् । उनले नेकपा एमाले र माकेको एकतापछि बन्ने पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्छौं भन्नु उनीहरुको मुर्ख र हुस्सपना भएको बताएका छन् । किरातीले उक्त नाम यसअघि विप्लव र ऋषि कट्टेलले राखिसकेको र […]
२०७४ फाल्गुन २४ गते, बिहीबार