थापा गृहमन्त्री, अनन्तलाई छटपटी
काठमाडौँ, १४ फागुन । माओवादी केन्द्रभित्र गृहलाई लिएर तानातान र हानाहान भैरहेको समयमा अन्ततः वरिष्ठ नेता रामबहादुर थापाले गृह मन्त्रालयको चावी हात पार्न सफल भएका छन । गृह नपाए सरकारमै नजाने नेता वर्षमान पुन ‘अानन्त’ले दिएको चेतावनीको बेवास्ता गर्दै अध्यक्ष पुष्पकमल दाहालले थापालाई गृहमन्त्रीको जिम्मा दिएका हुन् । गृह अाफूले नपाएपछि सरकारमा नजाने पुनले अडान […]
२०७४ फाल्गुन १५ गते, मंगलवार