मुख्य समाचार

देशभक्त र परिवर्तन प्रेमिलाई एक हुन आव्हान

काठमाडौँ, १० फागुन । नेपाल कम्युनिस्ट पार्टी कंचनपुरकाे अायाेजनामा वर्तमानमा राजनीतिक परिस्थिति , संकट र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महाकाली ब्युरो ईन्चार्ज असिना, शन्ताेषी बिक , माअाेवादी केन्द्रका केन्द्रीय सदस्य मिनराज गिरी, क्रान्तिकारी माअाेवादीका जिल्ला सहसचिव बिष्णु नेपाली , राष्ट्रिय जनमाेर्चाका जिल्ला नेता महेश जाेशि, सुप बिश्वबिद्धालयका सहायक परिक्षा नियन्त्रक […]

२०७४ फाल्गुन १० गते, बिहीबार

राज्य र जनताको राजनीतिक स्वतन्त्रताबारे विशेष अन्तरक्रिया हुँदै

काठमाडौँ, १० फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले आज विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । संगठनले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिस्ठानको हलमा ‘राज्य र जनताको राजनीतिक स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रम गर्न लागेको बताएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सरकारले शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गरेर राजनीतिक गतिविधिमा प्रतिबन्द […]

२०७४ फाल्गुन १० गते, बिहीबार

जुर्मुराए जनयुद्धका सहिद परिवार

काठमाडौं, ९ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुने भएपछि जनयुद्धका सहिद परिवारले पनि आफ्नो भूमिका र अस्तित्वबारे छलफल सुरु गरेका छन् । पार्टी एकतापछि सहिदको बलिदानीलाई अवमूल्यान हुने डर सहिद परिवारलाई छ । जनक्रान्तिका महान् सहिद परिवार समाज नेपालले बुधबार काठमाडौँको संवाद डबलीमा पहिलो चरणको छलफल तथा अन्तरक्रिया गरेको छ । माओवादी […]

२०७४ फाल्गुन ९ गते, बुधबार

नेकपाद्वारा हजारौं रोपनी जग्गा कब्जा

काठमाडौं, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टीले हजारौं रोपनी जग्गा कब्जा गरेको छ । काभ्रे भुम्लु गाउँपालिका ६ मा पर्ने आपगाउँ बेसीमाझी बस्तिमा रहेको हजारौं रोपनी जग्गा तामासालिङ स्वायत्तले कब्जा गरेको हो । मानव बस्तीलाई जोखिम बढ्ने गरी सरकारकै मिलेमतोमा भूमाफियाहरुले उक्त जग्गा नियन्त्रणमा लिएर अवैध रुपमा नदी नालामा रहेका गिटी बालुवा उत्खनन् गर्न थालेपछि […]

२०७४ फाल्गुन १० गते, बिहीबार

सुकुम्बासी संघले जनकारबाही थाल्ने

काठमाडौं, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले जनकारबाही थाल्ने बताएको छ । उसले सुकुम्बासीका जमिन बेचेर घरवारविहीन बनाउने भूमाफियामाथि जनकार्वाही गर्ने निर्णय गरेको छ । अखिल नेपाल भूमिहीन सुकुम्बासी संघको केन्द्रीय समितिको हालै सम्पन्न बैठकले देशव्यापी रुपमा सुकुम्बासीमाथि भएको ज्यादतीका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो । सुकुम्बासी संघका […]

२०७४ फाल्गुन ९ गते, बुधबार

नेकपाद्वारा संघर्षको शंखघोष (संघर्षका कार्यक्रमसहित )

काठमाडौं, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले अाह्वान गरेको नेपाल बन्द खुलेको छ । नेपाल कम्युनिस्ट पार्टीले राज्य आतंक विरुद्ध आव्हान गरेको बन्द सफल पार्न साथ सहयोग गर्ने राजनैतिक पार्टी र आम जनतालाई हार्दिक आभार सहित धन्यवाद दिएको छ । सो पार्टीका महासचिव विप्लवले आज एक प्रेस विज्ञप्ती जारी गर्दै बन्द सफल पार्न साथ सहयोग […]

२०७४ फाल्गुन ८ गते, मंगलवार

बन्दको प्रभाव देशभर, जताततै बम विस्फोट र आगजनी

काठमाडौं, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको देशभर प्रत्यक्ष प्रभाव परेको छ भने , बम विस्फोट र आगजनीका क्रम रोकिएका छैनन् । प्रहरीले बिनाकारण नेता र कार्यकर्तालाई गिरफ्तार गरी हिरासतमा राखेको विरोधमा नेकपाले आज नेपाल बन्दको घोषणा गरेको हो । यसैक्रममा पोखराको बिजयपुरमा राखिएको बम विष्फोट हुँदा पत्रकार घनश्याम पाण्डे घाइते […]

२०७४ फाल्गुन ८ गते, मंगलवार

बन्दका कारण ओलीको भम्रण रोकियो

काठमाडौं, ८ फागुन । नेपाल बन्दकाकारण प्रधानमन्त्री केपी शर्मा ओलीको पोखरा भम्रण रोकिएको छ । बन्दकाकारण प्रधानमन्त्री ओलीको पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन पोखरा आउने कार्यक्रम रोकिएको हो । प्रधानमन्त्री ओली सो विश्वविद्यालयको कुलपति रहेका छन । पोखरामा बन्दको प्रभाव व्यापक रहेको सूचना पाएपछि प्रधानमन्त्री ओलीले जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितलाई उक्त समारोहमा सहभागी […]

२०७४ फाल्गुन ८ गते, मंगलवार

जनप्रतिनिधिहरुलाई राजिनामा दिन आव्हान

काठमाडौं, ७ फागुन । नेकपाका जिल्ला जनपरिषद झापाका प्रमुख सुमनसिंह पौडेलले जनप्रतिनिधिहरुलाइ राजिनामा दिन आव्हान गरेका छन । प्रमुख पौडेलले आज एक प्रेस विज्ञाप्ति जारी गर्दै सो आव्हान गरेका हुन् । यस बिषयमा जिल्ला जनपरिषद झापाका प्रमुख सुमनसिंह पौडेलले जारी गरेको प्रेस विज्ञाप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “यतिबेला मुलुक अत्यन्तै संकटमा छ […]

२०७४ फाल्गुन ७ गते, सोमबार

नेपाल बन्दलाई माओवादी केन्द्रको समर्थन

काठमाडौं , ७ फागुन । नेपाल कम्युनिस्ट पाटीले आह्वान गरेको भोलीको नेपाल बन्दलाई नेकपा (माओवादी केन्द्र)ले समर्थन गरेको छ । माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक गोपाल किरातीले आज विज्ञप्ती जारी गर्दै नेकपाको नेपाल बन्दमा आफुहरुको पनि समर्थन रहेको घोषणा गरेका छन । उनले सरकारले गरेको राज्य आतंकका विरुद्ध नेकपाद्वारा घोषणा गरेको भोली फागुन ८ […]

२०७४ फाल्गुन ७ गते, सोमबार