अाज नेपाल बन्द, दर्जनौ गाडीहरूमा अागजनी
काठमाडौं, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले अाह्वान गरेको नेपाल बन्दको प्रभाव विहानैबाट परेको छ । बन्दका कारण देशभर लामो र छोटो दुरीका सवारी यातायातका साधनहरु चलेका छैनन् । बन्दलार्इ अस्वीकार गर्ने दर्जनौ गाडीहरू अागजनीमा परेका छन् । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले मोरङलगायत देशका विभिन्न स्थानमा मालबहाक ट्रक र सवारी साधनहरू अागजनी गरेका हुन् […]
२०७४ फाल्गुन ८ गते, मंगलवार