नेकपाका नेता सुदर्शन र बिकाश गिरफ्तार , तत्काल रिहा नगरे सडकमा उत्रने चेतावनी
काठमाडौं , ६ फागुन । नेपाल कम्युनिस्ट पार्टीको युवा सगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनमा उद्द्घाटन गर्न गएका नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘ सुदर्शन’ र पोलिट्ब्युरो सदस्य पदम राई ‘बिकाश’ लगायतका नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । बिराटनगरमा हुन् लागेको राष्ट्रिय युवा जनस्वयंसेबकको तेस्रो राष्ट्रिय युवाको सम्मेलनका प्रमुख अतिथि बनेर गएका नेताहरुलाई […]
२०७४ फाल्गुन ६ गते, आईतवार