मुख्य समाचार

शहीद सप्ताह सुरु

काठमाडौं, माघ १० । आजदेखि शहीद सप्ताह सुरु भएको छ । नेपालमा प्रजातन्त्र स्थापनाको लागि जीवन बलिदान गर्नेहरुको सम्झनामा शहीद सप्ताह मनाउने गरिन्छ । एकतन्त्रिय जहाँनिया राणा शासन विरुद्ध संघर्ष गर्ने क्रममा प्राणको आहुती दिने ज्ञात अज्ञात शहीदको सम्झनामा सप्ताह व्यापी रुपमा शहीद दिवश मनाउने गरिन्छ । यही माघ १६ गते विशेष कार्यक्रमका साथमा यो […]

२०७४ माघ १० गते, बुधबार

‘संक्रमणकाल अन्त्य भएको छैन ‘

काठमाडौं, ९ माघ । नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले नेपालमा संक्रमणकाल अन्त्य नभएको ठोकुवा गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघ उदयपुरले गाईघाटमा गरेको पत्रकार सम्मेनमा बोल्दै गजुरेलले संविधान जारी गर्ने पक्षले संक्रमणकाल अन्त्य भएको घोषणा गरेपनि अहिले भइरहेका आन्दोलनले त्यो कुरा गलत सावित गरेको ठोकुवा गरे । उनले भने अहिले प्रदेशको राजधानीबारे विभिन्न ठाँउमा […]

२०७४ माघ ९ गते, मंगलवार

सिलवाललाई पक्राउ गर्न खोजिएकोमा एमाले आक्रोशित

काठमाडौं, ९ माघ । ललितपुर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद नवराज सिलवाललाई अपराधी जस्तो व्यवहार गरेर इन्टरपोलमा सूचना राखेर पक्राउ गर्ने भन्दै गरेको तयारी र हल्लाले एमाले आक्रोसित भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा सोमबार बसेको एमाले स्थायी समिति बैठकले नवराज सिलवललाई इन्टरपोलमा सूचना राखेकोमा सरकार र […]

२०७४ माघ ९ गते, मंगलवार

मनलाग्दी रुपमा कर उठाउन थालेपछि …

काठमाडौं, ८ माघ । मनलाग्दी रुपमा कर उठाउन थालेपछि नेपाल कम्युनिस्ट पार्टीले चामल बोकेका ६० खच्चडलाई नियन्त्रणमा लिएको छ । स्थानीय तहले बाटोबाटोमा कर उठाउन थालेपछि हुम्लाको लागि नेपाल खाद्य संस्थानको चामल बोकोका खच्चडलाई रोकेको हो । मुगु र हुम्लाको सिमनामा पर्ने चंखेलीमा उक्त खच्चडलाई रोकेको छ । स्थानीय करको नाममा मुगुमा प्रति किलो ३० […]

२०७४ माघ ८ गते, सोमबार

थाल ठटाएर निषेधाज्ञाको विरोध

काठमाडौं , ७ माघ । प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाउनुपर्ने राख्दै चरणबद्ध आन्दोलनमा रहेका धनकुटाबासीले निषेधाज्ञाको विरोध गरेका छन् । आज आ–आफ्नो घरको कौसीबाटै थाल ठटाएर उनीहरुले निषेधाज्ञाको विरोध गरेका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले स्थानीयले आ–आफ्नै घरको कौसीमा बसेर थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् । मध्याह्न १२ बजेदेखि एक […]

२०७४ माघ ७ गते, आईतवार

मनाङे सपथमा सहभागी भएनन्

काठमाडौं , ७ माघ । चर्चित गुण्डा नाइके तथा हाल मनाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित दिपक मनाङे सपथमा सहभागी भएनन् । प्रदेश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका छन् । प्रदेश प्रमुख बाबुराम कुँवरले ज्येष्ठ सदस्य श्रेष्ठलाई शपथ गराएपछि उनले प्रदेश सांसदहरुलाई शपथ गराएका हुन् ।श्रेष्ठले […]

२०७४ माघ ७ गते, आईतवार

मनाङेलाई गिरफ्तार गर्ने तयारी

काठमाडौं , ७ माघ । चर्चित गुण्डा नाइके तथा हाल मनाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित दिपक मनाङेलाई सथप समारोहमा भाग लिन जिल्ला प्रशासन कार्यालय कास्कीले पत्र पठाएको छ । मनाङेलाई आज पोखरामा हुन लागेको ४ नम्बर प्रदेश सभा सदस्यको सपथ समारोहमा सहभागी हुन पत्र पठाएको हो । हाल मनाङेलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेर खोजि […]

२०७४ माघ ७ गते, आईतवार

कालिकोटमा महामारी !

काठमाडौं, ७ माघ । कालिकोटको सदरमुकामस्थित खाँडाचत्र नगरपालिकमा देखिएको भाइरल ज्वरोको उपचार नपाउँदा महामारीको रुप लिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कालिकोटका अनुसार उक्त नगरपालिकाको २ र ४ नम्बर वडामा मात्रै ८ सय १४ भाइरल ज्वरोका बिरामी छन् । उनीहरुलाईज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, खोकी लाग्ने गरेको बताइएको छ । ज्वरोको कारण ५ जनाको […]

२०७४ माघ ७ गते, आईतवार

प्रचण्डलाई पद जोगाउनै मुस्किल

काठमाडौँ, ६ माघ । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतामा पदीय बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहजै प्रधानमन्त्री स्वीकार गरेको माओवादीले एमालेले पनि अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउँछ भन्ने अपेक्षा थियो । तर, माओवादीको अधिकांश नेताहरुले अबको प्रधानमन्त्री केपी ओली हो भनेर भनिरहँदा एमालेका कुनै पनि […]

२०७४ माघ ६ गते, शनिबार

प्रदेश प्रमुख संविधानभन्दा माथि !

काठमाडौँ, ६ माघ । गतबुधबारको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेका प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश नम्बर १ का प्रमुख गोविन्द सुब्बा, प्रदेश नम्बर २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ का अनुराधा कोइराला, प्रदेश नम्बर ४ का बाबुराम कुँवर तथा प्रदेश नम्बर ५ का उमाकान्त झा, प्रदेश नम्बर ६ का दुर्गा […]

२०७४ माघ ६ गते, शनिबार