माल्कोटमा निशुल्क स्वास्थ्य शिविर
काठमाण्डौ , २९ भदौ । नेकपा निकट अखिल क्रान्तिकारी काठमाण्डौ विश्वबिद्यालय क्षेत्रीय समन्वय समितिले आजदेखि कालिकोटको माल्कोटमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । माल्कोटको सेरापाटाको श्री नन्दादेशी माविमा सुरु भएको स्वास्थ्य सिविर तीन दिनसम्म सन्चालन हुनेछ । फिजिसियनद्धय डा सुस्मा श्रेष्ठ , रविन्द्र गोली , डेन्टल विशेषज्ञ डा सानुकृष्ण श्रेष्ठ लगायतका डेढ दर्जन डाक्टरहरुको […]
२०७४ भाद्र २९ गते, बिहीबार