इञ्जिनियर ढुंगानालाई कालोमोसो र जुत्ताको माला
काठमाण्डौ , १ असोज । नेपाल कम्युनिस्ट पार्टी चितवनले रत्ननगर नगरपालिका कार्यालयका वरिष्ठ इञ्जिनियर प्रकाश ढुङ्गानालाई कालोमोसो दलेको छ । सेवाग्रहीसँग घुस खाएको र सुकुम्बासीलाई बसोबास गरिरहेको ठाउँबाट हटाएर विचल्ली बनाउन दलालसँग मिलेमतो गरेको आरोपमा मोसो दलेर कारवाही गरिएको जनाइएको छ । आज बिहान कार्यालय समयमै नेकपाका कार्यकर्ताहरुले ढुङ्गानालाई कायकक्षमै पुगेर कालोमोसो र जुत्ताको माला […]
२०७४ आश्विन १ गते, आईतवार