स्थानीय प्रशासक र अधिकारी गिरफ्तारीमा पर्ने चेतावनी
काठमाडौं, ७ जेठ । नेपाल कम्युनिष्ट पार्टी ताप्लेजुङका जिल्ला इन्चार्ज आशिषले मेची ब्यूरो सदस्य रामकुमार चुँडाललाई बिना सर्त रिहाई नगरिए स्थानीय प्रशासक र अधिकारीहरु पनि गिरफ्तारीमा पर्ने चेतावनी दिएका छन् । “आज २०७४ साल जेठ ६ गते दिउँसो ३ बजेतिर हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी, मेची ब्यूरो सदस्य रामकुमार चुँडाललाई बिना कारण पक्राउ पूर्जीबिना आफ्नो […]
२०७४ जेष्ठ ७ गते, आईतवार