‘सरकारले संकटकालको झल्को दियो, प्रतिरोधमा उत्रिनुहोस् ‘
काठमाडौैंं, २४ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारले संकटकालको झल्को दिएको भन्दै प्रतिरोधमा उत्रन कार्यकर्ता र जनतालाई अपील गरेका छन् । उनले अाज एक विज्ञप्ति जारी गर्दै सो अपील गरेका हुन् । ”संकटकाल सम्झाउने गरी प्रचण्ड सरकारले गिरफ्तार गरेको छ । सरकारले हालसम्म हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्यूरो इन्चार्ज क. सन्देश […]
२०७४ बैशाख २४ गते, आईतवार