चक्रब्यूहमा सरकार
काठमाडौ, ३ वैशाख । गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका पुष्पकमल दाहाल प्रचण्ड चक्रब्यूहमा फसेका छन् । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन हुन अब जम्माजम्मी २८ दिन बाँकी छ । तर, अहिलेसम्म चुनाव हुने स्पष्ट आधारहरु खडा हुन सकेको छैन । सरकारले मधेशी मोर्चालाई चित्त बुझाउन ल्याएको अर्को संविधान संशोधनको मस्यौदासमेत खेर जाने […]
२०७४ बैशाख ३ गते, आईतवार