‘कांग्रेस र एमाले जनतालाई अहित हुने बाटोमा ‘

काठमाडौं, ३० कात्तिक । नेकपा (माओवादी)का महासचिव विप्लवले एक समारोहका बिच अखिल नेपाल जनसांस्कृतिक महासंघको पाँचौ राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन । सम्मेलन उद्घाटनका क्रममा महासचिव विप्लवले मैनबत्ती बाल्दै गर्दा कवि शोभा दुलालले कविता वाचन र ललितकलाकर्मीले चित्रकलाको प्रदर्शन गरेका थिए । सम्मेलनको उद्घाटन गर्दै महासचिव विप्लबले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस […]
२०७३ मंसिर १ गते, बुधबार