महाअभियोग प्रस्तावबारे किन भयो दाहालको बोली बन्द ?

काठमाडौ, ६ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकामानसिंह कार्कीलाई पदबाट हटाउन महाअभियोग प्रस्ताव दर्ता गर्न नेतृत्व गरेको सत्तारुढ नेकपा माओवादी केन्द्र अबको प्रक्रियाबारे अलमलमा छ । महअभियोग प्रस्ताव दर्ताअघि कार्कीलाई कारबाही पक्षमा देखिएका माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रस्ताव दर्तापछि मौन छन् । प्रस्ताव दर्ताको दुई दिन बित्दा पनि दाहालले […]
२०७३ कार्तिक ६ गते, शनिबार