माओवादीद्वारा देशभर विरोध प्रर्दशन

काठमाडौँ, असोज १० । नेकपा (माओवादी)ले केन्द्रिय संघर्षको कार्यक्रम अन्तर्गत आज देशभर विरोध प्रर्दशन गरेको छ । खाद्य सम्प्रभुता एवंम जनजीविकाको विषयलाई लिएर केही समय अगाडीदेखी माओवादीले विरोधका कार्यक्रमहरु गर्दै आएको थियो । यता लुम्बिनी व्यूरो अन्तर्गतका छवटै जिल्लाका विभिन्न सहरहरुमा समेत विरोध प्रर्दशन भएका छन् । रुपन्देहीको बुटवलमा भएको विरोध प्रदर्शनमा बोल्दै नेकपा (माओवादी)का […]
२०७३ आश्विन १० गते, सोमबार