मुख्य समाचार

प्रचण्डको अमेरिका भ्रमण अचानक रद्द

काठमाडौं, ३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण अचानक रद्द गरिएको छ । उनी आज अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम थियो । आइतबार राती अबेर प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भएको सूचना जारी गरिएको हो । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको सभामा भाग लिन त्यसतर्फ जाने कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेको थियो । प्रधानमन्त्रीको स्वकीय सचिवालयका […]

२०७३ आश्विन ३ गते, सोमबार

यी हुन् नुनमा धावा बोल्नेहरू

काठमाडौं, २ असोज । वि. सं. २०२० भदौ २७ गते स्थापना भएको साल्ट ट्रेडिङ कं. लि. ले हालै ५४ औँ वार्षिकोत्सव समारोह मनाएको छ । साल्ट ट्रेडिङ कं. लि. ले विशेष गरी दैनिक उपभोग्यवस्तु नुन, चिनी, चामल, गेडागुडी, कृषि मल, गहुँको बीउ, ग्याँसलगायतका सामग्रीहरू बिक्रीवितरण गर्दै आएको छ । झ्वाट्ट हेर्दा कम्पनीले जनतालाई सेवा पु¥याएको […]

२०७३ आश्विन २ गते, आईतवार

प्रचण्ड र मोदीबीच भएको २५ बुदे सम्झौता राष्ट्रघाति : विप्लव

काठमाडौँ, १ असोज । नेकपा (माओवाादी)ले प्रधानमन्त्रि प्रचण्डको भारत भ्रमणको बेला भएको २५ बुदे सहमतिको बिरोध गरेको छ । पार्टी महासचिव विप्लवले आज एक प्रेश विज्ञप्ती जारी गरी सो सम्झौताको विरुद्ध उत्रन नेपाली जनतालाई आब्हान गरेका छन । प्रधानमन्त्रि पुष्पकमल दाहाल भारत भ्रमणमा रहेको वेला १६सेप्टेम्वर २०१६ मा भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीसंग गरेको २५ वुदे […]

२०७३ आश्विन १ गते, शनिबार

गीतकार विप्लव

कसले बनायो दाजै उडी जाने बस हाम्रो देशै उठायो, हाम्रो साखै उठायो हररर उडेर नजाउन है, नबनाई कहाँ हुन्छ आफ्नै देशलाई ….. अहिले चर्चामा रहेको यो गीतका लेखक को होलान् ? गीत सुनेर यो प्रश्न गर्ने हो भने कोही ‘प्रगतिशील’ साहित्यकार वा गीतकारको नाम हाम्रो कल्पनामा आउन सक्छ । तर, यसलाई कुनै नाम चलेका ‘साहित्यकार’ले […]

२०७३ भाद्र ३१ गते, शुक्रबार

प्रचण्डलाई पछ्याउँदै वैद्य

काठमाडौँ, १ असोज । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी अन्ततः नेकपा माओवादी केन्द्रको नीति र एजेण्डालाई पछ्याउँदै संसदीय भासमा डुबुल्की मार्नेतिर उद्यत भएको छ । वैद्य नेतृत्वका क्रान्तिकारी माओवादीले मोर्चामार्फत् निर्वाचनमा भाग लिने जनाएपछि यस्तो आँकलन सुरु भएको हो । पार्टीले मोर्चा बनाउँदै निर्वाचनमा जाने नीति लिएपछि विवाद सिर्जना भएको एक नेताले बताएका छन् […]

२०७३ आश्विन १ गते, शनिबार

प्रमुखको कार्यकक्षमा पोषाकमै मदिरा–भोज !

काठमाडौँ, ३० भदौ । कालिकोट–सरकारी कार्यालयको कार्यकक्षमै मदिरा–भोज भएको सुन्दा पत्यार नलाग्ला। तर यहाँको एक सरकारी कार्यालयको कार्यकक्षमा कर्मचारी बस्ने कुर्सी टेवलमै मदिरासहित मासुका परिकार पस्केर कर्मचारीले भव्य भोज गरेका छन् । महिला तथा बालबालिका कार्यालय कालिकोटमा दिउँसै मदिरा–भोज भएको हो । भोज गर्नुको कुनै कारण भने उल्लेख गरिएको छैन। मदिरा पार्टी भएको तस्बिर सहितको […]

२०७३ भाद्र ३० गते, बिहीबार

भारतसँग राष्ट्रहितविपरीत सम्झौता नगर्न खबरदारी

काठमाडौं । राष्ट्रिय सरोकार अभियान नेपाल, माथिल्लो कर्णाली बचाउ राष्ट्रिय अभियान र सरोकारवाल विज्ञ समूहले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणका क्रममा राष्ट्रहितविपरीत सम्झौता नगर्न खबरदारी गरेका छन् । सार्वभौमिकता, समान सम्प्रभुता र सम्पदा रक्षाका लागि विज्ञ समूह र सरोकारवालाहरुले राजधानीमा खबरदारी गरेका हुन् । प्रधानमन्त्री भारत भ्रमणमा जानुपूर्वसन्ध्यामा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्दै उनीहरुले अभियान थालेका हुन् […]

२०७३ भाद्र २९ गते, बुधबार

मसाल जुलुसमा प्रहरी हस्क्षेप

काठमाडौं, २८ भदौ । नेकपा (माओवादी) ले खाद्य सम्प्रभुतासहित कालोबजारिया, बिचौलिया, कमिशनखोर, भ्रष्टचार तथा तस्करीविरुद्ध गर्दै आएको संघर्षको कार्यक्रम अन्तर्गत आज उपत्यका लगायत देशभर मसाल जुलुस निकालेको छ । माओवादीले आज उपत्यकाका काठमाण्डौ, भक्तपुर, ललितपुर तीनै जिल्लाका बिभिन्न स्थानमा मसाल जुलुस सहित कोणसभा गरेको थियो । यसैविच पोखरमा मसाल जुलुसपछि कोण सभाको क्रममा प्रहरीले हस्तक्षेप […]

२०७३ भाद्र २९ गते, बुधबार

साल्ट ट्रेडिङका सलहहरु

काठमाडौं,२६ भदौ । साल्ट ट्रेडिङ कं. लि. भ्रष्टाचारीको चङ्गुलमा परेको समाचार विभिन्न पत्रपत्रिका र अनलाइनमा निरन्तर प्रकाशन भइरहेका छन् । आफ्नो संस्थाभित्र भएका भ्रष्टाचारका समाचारहरु प्रकाशित हुन थालेपछि साल्ट ट्रेडिङका अध्यक्ष, कार्यकारी निर्देशक र डिभिजिनल म्यानेजर ब्रजेशकुमार झा आफ्नो कर्तुत लुकाउन र समाचार रोक्न नेपाली काँग्रेस, एमाले र माओवादीका नेता तथा कार्यकर्ता गुहार्दै हिँडेको भेटिएको […]

२०७३ भाद्र २६ गते, आईतवार

२० केजी चामल दिने घोषणा तत्काल फिर्ता लिन माग

काठमाडौं , २५ भदौ । गत बिहीबार प्रधानमन्त्री प्रचण्डले कर्णालीमा जन्मदाँ र मृत्यु हुँदा २० किलोग्राम चामल दिने भनी संसदमा गरेका घोषणाप्रति कर्णालीबासीको आक्रोश चुलिँदै गएको छ । २० केजी चामल दिने प्रधानमन्त्रीको घोषणाले कर्णालीवासीलाई अपमानित र अपहेलित गरेको भन्दै घोषणाभएदेखि नै तीव्र विरोध शुरु भएको थियो । शनिबार कर्णाली जलाधार मञ्चले राजधानीको संवाद डबलीमा […]

२०७३ भाद्र २५ गते, शनिबार