काठमाडौँका जिशिअलाई २२ बुँदे ज्ञापनपत्र

काठमाडौँ ,८ भदाै । नेकपा (माओवादी) निकट अखिल नेपाल शिक्षक संगठन काठमाडौंले सहायक जिशिअ प्रकाश सापकोटालाई सामुदायिक विद्यालयतर्फका १० बुँदे, संस्थागत विद्यालयका ७ बुँदे र अन्य पाँच गरी २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । संगठनले काठमाडौँका जिशिअ शंकर गौतमले आफूलाई असुरक्षा भएको भन्दै ज्ञापनपत्र बुझ्न नमाने पछि सहायक जिशिअ सापकोटालाई ज्ञापनपत्र बुझाएको हो । अखिल […]
२०७३ भाद्र ८ गते, बुधबार